मनसुनी वर्षासँगै आएको बाढी–पहिरो M१९ सडकखण्ड अवरुद्ध, ९८करोडकोक्षति
काठमाडौं । गत शुक्रबारदेखि सोमबारसम्मको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण विभिन्न१९ठाउँकासडकपूर्णरुपमाअवरुद्धभएकाछन्।
सडक विभागको रिपोर्ट अनुसार, संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङकोविभिन्नसडकखण्डपूर्णरुपमाअवरुद्धभएकाहुन्।यस्तै११०ठाउँकासडकएकतर्फीरुपमासञ्चालनमाछन्।
सडक विभागकाअनुसार यो वर्ष मनसुन सुरुभएदेखि अहिलेसम्म सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षति भएको छ ।
बाढी, पहिरोरडुबानलेसडकअवरुद्धहुँदाकतिपयठाउँमायात्रुबाटोमैअलपत्रपरिरहेकाछन्।
यो वर्षको मनसुन सुरु भए यता बाढी, पहिरो लगायतका विपद्मा ७४ जनाको मृत्यु भएको छ। यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८÷१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ४÷४ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।
विपदमा५जनाबेपत्ताभएकाछन्भने८८जनाघाइतेभएकाछन्।राष्ट्रियविपद्जोखिमन्युनीकरणतथाव्यवस्थापनप्राधिकरणकाअनुसारविपदमापरेरअहिलेसम्मदुईहजारदुईसय९६परिवारविस्थापितभएकाछन्।
०००